तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा. लि. मा तपाईँलाई स्वागत छ:
At Tara Marriage Bureau & Sanatan Sewa Pvt. Ltd., we believe marriage is not just a bond between two individuals but a sacred union of two families. Located in the heart of Bharatpur-10, Chitwan, we are committed to helping you find a compatible life partner through our trusted, respectful, and professional services.
With a foundation based on Sanatan Dharma values, we offer personalized matchmaking services and complete support in organizing traditional rituals with love and authenticity.
हामी को हौ ?
हाम्रो बारेमा मुख्य कुराहरु:
तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्रा. लि. को रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वार्ड नं. १० दीपेन्द्रचोकमा रहेको छ ।
तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्रा. लि. ले सेवामूलक प्रकृतिका कार्यहरु गर्दछ र कम्पनीका मुख्य उद्देश्यहरु निम्नानुसार रहेकाछन्:
• बैबाहिक जोडीमिलानका लागि परामर्श सेवाहरु प्रदान गर्ने साथै सहजीकरण गर्ने, बिबाह सम्बन्धी अनुसन्धान गर्ने र बिबाह सम्बन्धी नकारात्मक धारणहरु हटाउन र सकारात्मक पक्षहरुको प्रचारप्रसार गर्न कार्य गर्ने ।
• सनातनदेखि चलिआएका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरु, मेला, महोत्सव, संस्कार, यज्ञ, पूजाआजा, तीर्थयात्रा आदि आयोजना र सम्पन्न गर्नका लागि परामर्श सेवा प्रदान गर्ने साथै सहजीकरण गर्ने ।
कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्राइभेट लिमिटेड कम्पनीको
प्रबन्धपत्र
१. कम्पनीको नामः यस कम्पनीको नाम तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्रा. लि. हुनेछ ।
२. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना: यस कम्पनीको रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वार्ड नं १ मा रहने छ । कम्पनी ऐन अनुसार मुख्य कार्यालय स्थानान्त्रण गर्न सकिनेछ ।
३. कम्पनीले गर्ने व्यवसाय वा कारोवारको प्रकृति: सेवा तथा व्यापारमूलक प्रकृतिको हुनेछ ।
४. कम्पनीको उद्देश्यः (१) यस कम्पनीको उद्देश्यहरु देहाय बमोजिम हुनेछ Read More
हामी तपाईंको खुशीबाट प्रेरित भएका छौं।
Every smile, every successful match, and every blessed ceremony inspire us to serve you even better. At Tara Marriage Bureau & Sanatan Sewa Pvt. Ltd., your happiness is our true success. Let us be part of your beautiful journey toward a life full of love, harmony, and blessings.