We do Everything
Welcome to Tara Marriage Bureau & Sanatan Sewa Pvt. Ltd.
बैबाहिक जोडीमिलान
सहि जोडी ‒ बाँचियो जीवनमूल्य । गलत जोडी ‒ बाझियो मरेतुल्य ।।
तीर्थयात्रा
पवित्र स्थलको यात्रा आध्यात्मिक शान्तिको बाटो ! विश्वास र सेवा हाम्रो प्रतिवद्धता !!
धार्मिक / सांस्कृतिक शुभकार्यहरु
धार्मिक / सांस्कृतिक परम्पराको सम्मान ! शुद्धता र सेवा हाम्रो प्रतिबद्धता !!
हामी को हौ ?
हाम्रो बारेमा मुख्य कुराहरु:
तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्रा. लि. को रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वार्ड नं. १० दीपेन्द्रचोकमा रहेको छ ।
तारा म्यारिज ब्यूरो एण्ड सनातन सेवा प्रा. लि. ले सेवामूलक प्रकृतिका कार्यहरु गर्दछ र कम्पनीका मुख्य उद्देश्यहरु निम्नानुसार रहेकाछन्:
• बैबाहिक जोडीमिलानका लागि परामर्श सेवाहरु प्रदान गर्ने साथै सहजीकरण गर्ने, बिबाह सम्बन्धी अनुसन्धान गर्ने र बिबाह सम्बन्धी नकारात्मक धारणहरु हटाउन र सकारात्मक पक्षहरुको प्रचारप्रसार गर्न कार्य गर्ने ।
• सनातनदेखि चलिआएका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरु, मेला, महोत्सव, संस्कार, यज्ञ, पूजाआजा, तीर्थयात्रा आदि आयोजना र सम्पन्न गर्नका लागि परामर्श सेवा प्रदान गर्ने साथै सहजीकरण गर्ने ।
Our Gallery
We are Inspired by Your Happiness
Rooted in Tradition, Dedicated to Your Future
Founded with the vision of serving the community, Tara Marriage Bureau & Sanatan Sewa Pvt. Ltd. is more than just a matchmaking service. We are a bridge between tradition and modern life, guiding individuals and families to find their life partners and stay connected to the eternal teachings of Sanatan Dharma.
With honesty, compassion, and years of experience, we help people find happiness not just in marriage, but in life’s greater journey.