धार्मिक / सांस्कृतिक शुभकार्यहरु
तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. सनातनदेखि चलिआएका विभिन्न धार्मिक÷सांस्कृतिक पर्वहरु, मेला, महोत्सव, संस्कार, यज्ञ, पूजाआजा आदि आयोजना र सम्पन्न गर्नका लागि परामर्श र सहजीकरण सेवा प्रदान गर्न प्रतिवद्ध छ ।
तारा म्यारिज ब्युरो ग्राहकको आर्थिक हैसियत रुचि, आवश्यकता र मापदण्डका आधारमा प्रचलित मान्यताको प्रतिकूल र भड्किलो नहुने गरी देश विदेशमा सनातन सेवा प्रदान गर्न प्रतिवद्ध छ ।
तारा म्यारिजले हाललाई २०८२ जेष्ठ १६ गतेदेखि देसभित्र वा विदेस जुनसुकै ठाउँमा रहेका ग्राहक भए पनि सनातन परम्पराअनुसार अष्टचीरन्जीवीको पूजाआरधाना गरी शुभजन्मोत्सव मनाउने कार्यको सुरुवात गरेको छ ।
तारा ब्युरो बाट उपलब्ध गराइने सनातन सेवाका लागि दर्ता (रजिष्ट्रेसन) फारम भरी निशुल्क दर्ता गर्न सक्नुहुनेछ । सेवा सुनिश्चित गर्नका लागि शुल्क भुक्तानी अनिवार्य हुनेछ ।
हाम्रो कम्पनीको वेबसाइटमा आफ्ना भनाइहरु लेखेर, इमेल वा फोन गरेर वा ह्वाट्स एप, फेसबुक पेज, म्यासेन्जर र टिकटकमा सन्देशहरु पठाउएर हामीलाई सम्पर्क गर्न र सकारात्मक प्रतिक्रिया दिन सक्नुहुन्छ ।
Add Comment