तीर्थयात्रा

तीर्थयात्रा

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. सनातनदेखि चलिआएका विभिन्न धार्मिक आश्थाका आधारमा गरिने तीर्थयात्राका लागि सहजीकरण तथा व्यवस्थापन सेवा प्रदान गर्न प्रतिवद्ध छ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ग्राहकको आस्था, रुचि, आवश्यकता र मापदण्डका आधारमा खासगरी नेपाल र भारतका वेवीदेवताका मठमन्दिर तथा गुम्बा, स्तुपा जस्ता धाम तथा तीर्थस्थल आदिमा गरिने तीर्थयात्राका लागि सेवा प्रदान गर्दछ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. ले सम्बन्धित ठाउँमा जानआउन लाग्ने समय, दूरी र खर्चलाई ध्यानमा राखेर तीर्थयात्रा प्याकेज बनाई सहभागिताका लागि आह्वान गर्नेछ ।

तारा म्यारिज ब्युरो एण्ड सनातन सेवा प्रा.लि. बाट उपलब्ध गराइने तीर्थयात्रा सेवाका लागि दर्ता (रजिष्ट्रेसन) फारम भरी निशुल्क दर्ता गर्न सकिनेछ । तर सेवा निश्चित गर्नका लागि शुल्क भुक्तानी अनिवार्य हुनेछ ।

हाम्रो कम्पनीको वेबसाइटमा आफ्ना भनाइहरु लेखेर, इमेल वा फोन गरेर वा ह्वाट्स एप, फेसबुक पेज, म्यासेन्जर र टिकटकमा सन्देशहरु पठाउएर हामीलाई सम्पर्क गर्न र सकारात्मक प्रतिक्रिया दिन सक्नुहुन्छ ।

    तीर्थयात्राको लागि दर्ता गर्नुहोस्:

    व्यक्तिगत विवरण:

    सम्पर्क विवरण (स्थायी ठेगाना)

    हालको बसोबास

    तीर्थयात्रा विवरण

    जम्मा यात्री संख्या

    म्यासेज बक्स

    व्यक्तिगत परिचय प्रमाणीकरण:

    शुल्क भुक्तानीको लागि QR कोड:

    QR Code for Payment

    Add Comment

    Your email address will not be published. Required fields are marked *